July 9, 1987
निर्णय नं. ३१०३ – खून डाँका
ज्यानतर्फ सफाई पाउने ठहर्याएको नमिल्ने भनी श्री ५ को सरकारको पुनरावेदन नै परेकोबाट साधकको लगत कायम राखी विचार गर्न नपर्ने । (प्रकरण नं. २५) ...
ज्यानतर्फ सफाई पाउने ठहर्याएको नमिल्ने भनी श्री ५ को सरकारको पुनरावेदन नै परेकोबाट साधकको लगत कायम राखी विचार गर्न नपर्ने ।
(प्रकरण नं. २५)
ज्यान मार्ने कार्य डाँका वारदात संगै भएको भन्ने हुँदा दावी बमोजिम डाँका ठहर्ने नठहर्ने के हो ? निर्णय दिनु पर्ने ।
(प्रकरण नं. २५)