April 8, 1985
निर्णय नं. २२३२ – उत्प्रेषण लगायत आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ
निर्णय नं. २२३२ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट नं....
निर्णय नं. २२३२ ने.का.प. २०४२ अङ्क १
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४१ सालको रिट नं. १२००
विषय : उत्प्रेषण लगायत आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ ।
निवेदक :का.जि.का.न.पं. वडा नं.२९ ठमेल बस्ने त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ना.सु.शङ्करबहादुर बस्नेत
विरूद्ध
विपक्षी :सचिव श्री ५ को सरकार अर्थ मन्त्रालय
श्री ५ को सरकार भन्सार