निर्णय नं. ९२२ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. ९२२ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री झपटसिंहह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत्...
निर्णय नं. ९२२ ने.का.प. २०३२
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री झपटसिंहह रावल
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०३१ सालको रिट फु.नं. २७
निवेदक : जि. रौतहट प्र. झाँझ उत्तर पञ्चायत माधोपुर बस्ने राम सिंहासन राय यादव
विरुद्ध
विपक्षी : भूमिप्रशासक, भू.प्र.का.रौतहट समेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) भूमिप्रशासकको निर्णय बमोजिम मोहियानी कूत बुझी भरपाई समेत गरी दिईसकेपछि अदालतमा आउन लगाएको करिब ११ महिनाको समय निवेदकले अनुचित बिलम्ब गरेको मान्नु पर्ने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : अधिवक्ता सुशीलकुमार सिन्हा
विपक्षी तर्फबाट :